सेयर बजार बढ्ने क्रमले पायो निरन्तरता, १४.१२ अंकले बढ्यो नेप्से

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको कारोबारको तेश्रो दिन मंगलबार बजार बढेको छ । सोमबारको तुलनामा बजार १४.१२ अंकले बढेर १३१५.४५ विन्दुमा आइपुगेको छ । कुल १ अर्व ३ करोडमाथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनबिएलले गरेको छ भने त्यसपछि क्रमश: शिवम र एडीबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :




प्रकाशित मिति : Tuesday, May 14, 2019

recent

Popular Posts

सिफारिस:

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal