×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

पञ्चकन्या माई हाइड्रोपावरले जेठ २० मा डाक्यो साधारण सभा, के-के छन् एजेन्डा ?

एजिऎम नोटिस :
कम्पनी : पञ्चकन्या माई हाइड्रोपावर लि.
इभेन्ट : साधारण सभा 
हुने मिति : जेठ २० गते 
विवरण :
पञ्चकन्या माई हाइड्रोपावरले जेठ २० गते सोमबार वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीले दोस्रो र तेस्रो वार्षिक साधारण सभा एकसाथ गर्न लागेको हो । पञ्चकन्या माईले साधारण सभाका लागि जेठ २ गतेदेखि २० गतेसम्म बुक क्लोज गरेको छ ।
पेस हुने प्रस्ताव :
 सर्वसाधारण र संस्थापक सेयरधनी समूहबाट १% १ जना सञ्चालकको निर्वाचन गर्ने 
आर्थिक वर्ष २०७३–७४ र २०७४–७५ को वित्तीय विवरणमा छलफल गर्ने 
लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने

हुने स्थान र समय :
कुपोण्डोल ब्यांकेट, कुपोण्डोल ललितपुरमा बिहान ११ बजे
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: