×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्रभु बैंकले गर्यो ५६ लाख ११ हजार ८४५.६७ कित्ता सेयर सर्वसाधारणमा परिणत, अव संस्थापक हिस्सा कति ?

काठमाडौं – प्रभु बैंकले ५६ लाख ११ हजार ८४५.६७ कित्ता संस्थापक सेयर सर्वसाधारणमा परिणत गरेको छ । सेयर परिवर्तनपछि प्रभु बैंकमा संस्थापक हिस्सा ५५% र सर्वसाधारण हिस्सा ४५% कायम भएको छ ।
नेप्सेमा उक्त सेयर सर्वसाधारण समूहमा रहने गरी अभिलेख गरिएको छ । अब यसको कारोबार साधारण सेयर सरह नै हुनेछ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म यस बैंकको चुक्ता पुँजी ८ अर्ब २३ करोड ३९ लाख ५८ हजार रुपैयाँ रहेको छ । यसले १ अर्ब ४५ करोड २१ लाख ७१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रभुको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ३४ पैसाा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: