प्राइम कमर्सियल बैंकले जेठ २६ गते बोलायो साधारण सभा, यस्ता छन् पेस गरिने प्रस्तावहरु


एजिएम नोटिस :
कम्पनी : प्राइम कमर्सियल बैंक
इभेन्ट : साधारण सभा 
हुने मिति : जेठ २६ गते

विवरण :
प्राइम कमर्सियल बैंकले आफ्नो ११ औं वार्षिक साधारण सभा जेठ २६ गते बोलाएको छ । बैंकले सभा प्रयाजनका लागि जेठ ९ गतेदेखि जेठ २६ गतेसम्म बुक क्लोज गर्नेछ ।

पेस हुने प्रस्तावहरु :
१६% बोनस सेयर दिने 
वार्षिक प्रतिवेदनमा छलफल हुने
नाफा नोक्सान हिसाबकिताब लगायतका एजेन्डा पनि छलफल हुने 

सभा हुने स्थान र समय :
नेपाल एकेडमी, कमलादी, काठमाडौंमा बिहान १० बजे

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८ अर्ब ३ करोड ३२ लाख ९९ हजार रुपैयाँ
 बोनसपछि चुक्ता पुँजी : ९ अर्ब ३१ करोड ८६ लाख २६ हजार ८४० रुपैयाँ पुग्ने
प्रकाशित मिति : Wednesday, May 15, 2019

recent

Popular Posts

सिफारिस:

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal