×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्राइम कमर्सियल बैंकले जेठ २६ गते बोलायो साधारण सभा, यस्ता छन् पेस गरिने प्रस्तावहरु

एजिएम नोटिस :
कम्पनी : प्राइम कमर्सियल बैंक
इभेन्ट : साधारण सभा 
हुने मिति : जेठ २६ गते
विवरण :
प्राइम कमर्सियल बैंकले आफ्नो ११ औं वार्षिक साधारण सभा जेठ २६ गते बोलाएको छ । बैंकले सभा प्रयाजनका लागि जेठ ९ गतेदेखि जेठ २६ गतेसम्म बुक क्लोज गर्नेछ ।
पेस हुने प्रस्तावहरु :
१६% बोनस सेयर दिने 
वार्षिक प्रतिवेदनमा छलफल हुने
नाफा नोक्सान हिसाबकिताब लगायतका एजेन्डा पनि छलफल हुने 
सभा हुने स्थान र समय :
नेपाल एकेडमी, कमलादी, काठमाडौंमा बिहान १० बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८ अर्ब ३ करोड ३२ लाख ९९ हजार रुपैयाँ
 बोनसपछि चुक्ता पुँजी : ९ अर्ब ३१ करोड ८६ लाख २६ हजार ८४० रुपैयाँ पुग्ने

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: