×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

प्राइम कमर्सियल बैंकको १६% बोनसमा मूल्य समायोजन, कतिमा खुल्यो सेयर कारोबार ?

प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : प्राइम कमर्सियल बैंक
मूल्य समायोजन सेयर : १६% बोनस
समायोजनपछि सेयर भाउ : प्रति कित्ता ३१८ रुपैयाँ ९७ पैसा
औसत आधार मूल्य : प्रति कित्ता ३६७ रुपैयाँ ४१ पैसा 
विशेष साधारण सभा : जेठ १६ गते
विवरण :
प्राइम कमर्सियल बैंकको १६% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता ३१८ रुपैयाँ ९७ पैसा कायम गरिएको छ । बिहिबार बैंकको सेयर कारोबार यहि मुल्यलाई आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य प्रति कित्ता ३६७ रुपैयाँ ४१ पैसा  छ ।
पेस हुने प्रस्तावहरु :
१६% बोनस सेयर दिने 
वार्षिक प्रतिवेदनमा छलफल हुने
नाफा नोक्सान हिसाबकिताब लगायतका एजेन्डा पनि छलफल हुने 
सभा हुने स्थान र समय :
नेपाल एकेडमी, कमलादी, काठमाडौंमा बिहान १० बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८ अर्ब ३ करोड ३२ लाख ९९ हजार रुपैयाँ
 बोनसपछि चुक्ता पुँजी : ९ अर्ब ३१ करोड ८६ लाख २६ हजार ८४० रुपैयाँ पुग्ने
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: