प्रोग्रेशिभ फाइनान्सको प्रमुख कार्यकारी अधिकृमा विशाल हुमागाई पुनः नियुक्त

काठमाडौँ - प्रोग्रेशिभ फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा विशाल हुमागाई पुन: नियुक्त भएका छन् । हुमागाईको यो दोस्रो कार्यकाल हो ।

कम्पनीको आइतबार बसेको सञ्चालक समितिको ४१९औं बैठकले आगामी जेष्ठ ७ गते देखि लागु हुने गरि हुमागाईँलाई आगामी चार वर्षका लागि सिईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
प्रकाशित मिति : Wednesday, May 08, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal