×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्रोग्रेशिभ फाइनान्सको प्रमुख कार्यकारी अधिकृमा विशाल हुमागाई पुनः नियुक्त

काठमाडौँ – प्रोग्रेशिभ फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा विशाल हुमागाई पुन: नियुक्त भएका छन् । हुमागाईको यो दोस्रो कार्यकाल हो ।
कम्पनीको आइतबार बसेको सञ्चालक समितिको ४१९औं बैठकले आगामी जेष्ठ ७ गते देखि लागु हुने गरि हुमागाईँलाई आगामी चार वर्षका लागि सिईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: