×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

रााष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा सुनसरीको पानवारीमा, शाखा सञ्जाल २१९ पुग्यो

 पानवारी

काठमाडौँ – प्रदेश नम्बर १, सुनसरी जिल्लाको धरान उपमहानगरपालिका वडा न. ६ स्थित राष्ट्रिय वाणिज्य बैकको शाखा कार्यालय पानवारीको कारोबार शुभारम्भ गरिएको छ । यसपछी बैंकको शाखा कार्यालयहरुको संख्या २१९ पुगेको छ ।
बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा २१९ वटा शाखा कार्यालय, १७२ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: