×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

रसुवागढी हाइड्रोपावरको आइपीओ बाँडफाँट, नतिजा अर्थ सरोकार डटकममा (पूर्ण नतिजासहित)

 IPO RESULT

काठमाडौँ – रसुवागढी हाइड्रोपावर कम्पनीले निष्काशन गरेको आइपीओ बाँडफाँट भएको छ । बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले बिहिबार आइपिओ बाँडफाँट गरेको हो । 


रसुवागढी हाइड्रोपावर कम्पनीमा आवेदन दिएका आवेदकले अधिकतम ५० सम्म सेयर पाएका छन् भने ४० कित्तासम्म माग गर्ने आवेदकले माग अनुसार नै सेयर पाएको बताइएको छ । ४० कित्ताभन्दा बढी सेयरका लागि आवेदन दिएका लगानीकर्ताहरुले ४० कित्ताका दरले सेयर बाँडफाँड गरी बाँकी रहेको २ लाख ३६ हजार ९३० कित्ता सेयर गोलाप्रथाबाट २३ हजार ६९३ जनालाई थप १० कित्ता गरी ५० कित्ता बाँडफाँड भएको छ । आफ्नो नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: