×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

रिलायन्स फाइनान्सको १२% बोनस सेयरमा मूल्य समायोजन, कतिमा खुल्यो सेयर कारोबार ?

प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : रिलायन्स फाइनान्स लि.
मूल्य समायोजन सेयर : १२%  बोनस 
समायोजनपछि सेयर भाउ : प्रति कित्ता १२५ रुपैयाँ ८९ पैसा
औसत आधार मूल्य : प्रति कित्ता १५० रुपैयाँ ९५ पैसा
विशेष साधारण सभा : जेठ २७ गते 
विवरण :
रिलायन्स फाइनान्सको १२% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता १२५ रुपैयाँ ८९ पैसा कायम गरिएको छ । सोमबार बैंकको सेयर कारोबार यहि मुल्यलै आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य प्रति कित्ता १५० रुपैयाँ ९५ पैसाछ ।
साधारण सभाका प्रस्ताव : 
आव २०७३।७४ को नाफाबाट १२% बोनस सेयर र कर तिर्न ०.६३% नगद लाभांश दिने 
आव २०७४।७५ को लाभांश वापत १२% बोनसपछि कायम हुने चुक्ता पुँजीको २.६३% नगद लाभांश दिने 
अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने।
सञ्चालक समितिमा प्रतिनिधित्व गर्न संस्थापक र सर्वसाधारण सेयरधनी समूहबाट ३–३ जना सञ्चालकको निर्वाचन गर्ने। 
विशेष साधारण सभा हुने स्थान र समय :
लैनचौर बैंक्वेट, लैनचौर काठमाडौंमा बिहान ११ बजे ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: