×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकमा जागिरको अवसर, पद ट्रेनी असिस्टेन्ट, यस्तो छ आवश्यक योग्यता र अनुभब

काठमाडौँ – शाइन रेसुङ्गा  डेभलपमेन्ट बैंकमा जागिर खुल्ला भएको छ । बैंकले ट्रेनी असिस्टेन्टका लागि केही कर्मचारीको माग गरेको हो । कम्तिमा पनि प्लस टु गरेको हुनुपर्ने बैंकले जनाएको छ ।

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले बैंशाख ३१ गतेभित्र आवेदन दिईसक्नुपर्ने छ । थप जानकारीको लागि बैंकमा सम्पर्क राख्नुहोला ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: