सिद्धार्थ बैंकले ल्यायो ‘जीवन सुरक्षा बचत खाता’ योजना, यस्ता छन् विशेषताहरु

काठमाडौँ - सिद्धार्थ बैंक लिमिटेडले जीवन सुरक्षा बचत खाता योजना सञ्चालनमा ल्याएको छ । अधिकतम ब्याजदरमा बचत सँगसँगै बीमा सुविधाको पनि फाइदा ग्राहकहरुलाई प्रदान गर्न बैंकले यो योजना सार्वजनिक गरेको हो ।

घरबाटै अनलाइनपनि खोल्न सकिने ‘जीवन सुरक्षा बचत खाता’ मा २६ लाख सम्मको बीमा योजना, नेपाल तथा भारतमा गरिने उपचार खर्च बीमा योजना, पूर्ण शारीरिक अशक्ततारदुर्घटना मृत्यु बीमा योजना, १८ प्रकारका घातक रोगहरु विरुद्ध बीमा योजना र नेपालभर रहेका जुनसुकै बैंकको एटीएमबाट निःशुल्क रकम निकाल्न सकिने विशेषता रहेका छन् ।
प्रकाशित मिति : Sunday, May 05, 2019

recent

Popular Posts

सिफारिस:

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal