×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

र्स्पस लघुवित्त वित्तीय संस्थामा जागिरको अवसर, यस्ता छन् आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

काठमाडौं – र्स्पस लघुवित्त वित्तीय संस्थामा जागिर खुल्ला भएको छ । संस्थाले विभिन्न ६ पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले विभागीय प्रमुखका लागि केही, सूचना प्रविधि अधिकृतका लागि १ जना, अनुगमन अधिकृतका लागि केही, शाखा प्रबन्धकका लागि केही, कनिष्ठ सहायकका लागि केही, सहायक प्रशिक्षर्थीका लागि केही कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले जेठ २६ गतेभित्र आवेदन दिईसक्नुपर्ने छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: