१६.७१ अंकले घट्यो बजार, कारोबार ६५ करोडमाथि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको कारोबारको पहिलो दिन आइतबार बजार घटेको छ । बिहिबारको तुलनामा बजार १६.७१ अंकले घटेर १२७७.६८ विन्दुमा आइपुगेको छ । कुल ६५ करोड ३ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनबिएलले गरेको छ भने त्यसपछि क्रमश: पिआरभियुर शिवमले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


प्रकाशित मिति : Sunday, May 05, 2019

recent

Popular Posts

सिफारिस:

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal