सनराइज बैंक र यूनियन लाइफ इन्स्योरेन्सबीच सम्झौता, बैंकका १०५ वटै शाखाबाट जीवन बीमा योजना लिन सकिने

काठमाडौँ - सनराइज बैंक लिमिटेड र यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच सम्झौता भएको छ । बैंकास्योरेन्ससम्झौता अनुसार सनराइज बैंकले देश भर रहेका १०५ वटै शाखाहरुबाट यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडेको जीवन बीमा योजनाहरु बिक्री गर्न सक्नेछ ।

सनराइज बैंक लिमिटेडको प्रधान कार्यालयमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णले बैंकास्योरेन्स सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
प्रकाशित मिति : Tuesday, May 14, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal