×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सनराइज बैंक र यूनियन लाइफ इन्स्योरेन्सबीच सम्झौता, बैंकका १०५ वटै शाखाबाट जीवन बीमा योजना लिन सकिने

काठमाडौँ – सनराइज बैंक लिमिटेड र यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच सम्झौता भएको छ । बैंकास्योरेन्ससम्झौता अनुसार सनराइज बैंकले देश भर रहेका १०५ वटै शाखाहरुबाट यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडेको जीवन बीमा योजनाहरु बिक्री गर्न सक्नेछ ।
सनराइज बैंक लिमिटेडको प्रधान कार्यालयमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णले बैंकास्योरेन्स सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: