×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

डा. सुरेन्द्र केसीको दावी : ‘औधोगिकरणको प्रक्रिया अवरुद्ध हुनु भनेको अव यो देश रहँदैन भन्ने नै हो’ (भिडियो)

काठमाडौँ । राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले औधिगिकरणको प्रक्रिया अवरुद्ध हुनु भनेको देश नै नरहने स्थिति भएको बताएका छन् । काठमाडौँमा क्रान्तिकारी पत्रकार संगठन नेपाल, केन्द्रीय समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै उनले नेपालको कम्युनिष्ट आन्दोलनको मुलधारमा देखापर्ने प्रवृत्ति र नेतृत्व बस्तुतः कम्युनिष्ट नै नभएको ठोकुवा गरेमात्र गरेनन् २१ औं शताब्दिको स्वतन्त्रता भनेको आर्थिक स्वतन्त्रता भएको बताउँदै सबै क्षेत्रमा परनिर्भरता कायम राखेर समृद्धि सम्भव नरहेकोसमेत स्पष्ट पारे । हेरौं उनको कार्यक्रममा दिएको मन्तव्यको पूर्ण भिडियो :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: