×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

लाष्ट रिमाइन्डर : स्वाभिमान माइक्रोफाइनान्सको १ लाख ८० हजार कित्ता आइपिओ भर्ने आज अन्तिम दिन

लाष्ट रिमाइन्डर :
कम्पनी :  स्वाभिमान माइक्रोफाइनान्स वित्तीय संस्था
खुला भएको मिति : वैशाख २७ गते, शुक्रबार 
भर्ने अन्तिम मिति : आज (मंगलबार, वैशाख ३१ गते)
कित्ता :  १ लाख ८० हजार कित्ता
प्रति कित्ता मूल्य : १०० 
भर्न पाइने न्यूनतम कित्ता : १० कित्ता
भर्न पाइने अधिकतम कित्ता : ५ हजार कित्ता

विवरण :
स्वाभिमान माइक्रोफाइनान्स वित्तीय संस्थाको  १ लाख ८० हजार कित्ता आइपिओ भर्ने आज अन्तिम दिन रहेको छ । संस्थाले निष्काशन गरेको आइपिओमध्ये ३ हजार ९३ कित्ता कम्पनीका कर्मचारीलाई र ९ हजार ९३० कित्ता सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । बाँकी १ लाख ८५ हजार ५८७ कित्ता सेयरमा सर्वसाधारणले ओवदन गर्न सक्नेछन् ।
संस्थाको आइपीओमा ४८ करोड १६ लाख ८२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार २ लाख ६४ हजार २८६ जनाले ४८ लाख १६ हजार ८२० कित्ताका लागि आवेदन दिएका हुन् । यो आइपीओमा हालसम्म २५.९५ गुणा बढी आवेदन परेको देखिन्छ ।

आवेदन दिन सकिने शाखाहरु :
सिद्धार्थ क्यापिटल
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: