×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

स्वाभिमान माइक्रोफाइनान्सको आइपीओ आइतबार बाँडफाँट हुँदै, कसको भागमा कति ?

काठमाडौं – स्वाभिमान माइक्रोफाइनान्स वित्तीय संस्थाको १ लाख ८० हजार कित्ता आइपीओ आइतबार (जेठ ५ गते) बाँडफाँट हुने भएको छ । उक्त आइपिओ बाँडफाँट सिद्धार्थ क्यापिटलको केन्द्रीय कार्यालय नारायणचौर नक्सालमा आइतबार बिहान १० बजे हुने भएको छ । 
संस्थाको आइपिओमा २ लाख ६४ हजार २८६ जना लगानीकर्ताले ६० लाख ४५ हजार ५५० कित्ताका लागि आवेदन परेको छ  । कुल आवेदकमध्ये १८ हजार ५८० जनाले १० कित्ता र ५ जनाले ११ कित्ता सेयर पाउने देखिन्छ । ९२.९७% आवेदकको हात खाली हुने भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: