एनआईसी एशिया बैंकको नयाँ शाखा टोखामा, नगरपालिकाका मेयर प्रकाश अधिकारीद्वारा उद्घाटन

 टोखा
काठमाडौँ - एनआईसी एशिया बैंकले टोखा नगरपालिकामा नयाँ शाखा कार्यालयको बिस्तार गरेको छ । काठमाडौं जिल्ला, टोखा नगरपालिका वडा नं. ६, स्थित टोखा शाखाको टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले एक समारोहका बीच उद्घाटन गरे ।

मुलुकभर २८३ शाखा कार्यालयहरु, २८९ एटिएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवं २६ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ ।
प्रकाशित मिति : Wednesday, May 22, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal