×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

उन्नति माइक्रोफाइनान्सको ८ हजार ८९५ कित्ता सेयर लिलामी भर्ने बिहिबार अन्तिम दिन, यी ठाउँबाट भर्न सकिने

अक्सन नोटिस 
कम्पनी : उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था
खुला भएको मिति : बिहीबार, वैशाख २६ गते
कित्ता : ८ हजार ८९५ कित्ता सेयर (सर्वसाधारण समूहको ७ हजार ६१७ कित्ता र संस्थापक समूहको १२ सय ७८ कित्ता )
भर्न पाइने अन्तिम मिति : जेठ २ गते
अन्य विवरण : 
उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाको ८ हजार ८९५ कित्ता सेयर लिलामी भनरे बिहीबार अन्तिम दिन हो । संस्थाको उक्त सेयरमा बुधबार र बिहिबार गरि २ दिन मात्र भर्ने समय बाकी रहेको छ । कम्पनीले सर्वसाधारण समूहको ७ हजार ६१७ कित्ता र संस्थापक समूहको १२ सय ७८ कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याएको हो । लगानीकर्ताले यो लिलामीमा जेठ २ गतेसम्म आवेदन दिन सक्नेछन् । प्रतिकित्ता न्यूनतम १ सय रुपैयाँलाई आधार मानेर मूल्य बढाबढका आधारमा लिलामी भर्नुपर्ने हुन्छ ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ५ करोड ५० लाख रुपैयाँ 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: