×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

उन्नति माइक्रोफाइनान्सको ८ हजार ८९५ कित्ता सेयर लिलामी खुल्ला, कहिलेसम्म पाइन्छ भर्न ?

अक्सन नोटिस 
कम्पनी : उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था
खुला भएको मिति : आज (बिहीबार, वैशाख २६ गते)
कित्ता : ८ हजार ८९५ कित्ता सेयर (सर्वसाधारण समूहको ७ हजार ६१७ कित्ता र संस्थापक समूहको १२ सय ७८ कित्ता )
भर्न पाइने अन्तिम मिति : जेठ २ गते
अन्य विवरण : 
उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाको बिहीबार (वैशाख २६ गते) देखि ८ हजार ८९५ कित्ता सेयर लिलामी खुला भएको छ । कम्पनीले सर्वसाधारण समूहको ७ हजार ६१७ कित्ता र संस्थापक समूहको १२ सय ७८ कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याएको हो । लगानीकर्ताले यो लिलामीमा जेठ २ गतेसम्म आवेदन दिन सक्नेछन् । प्रतिकित्ता न्यूनतम १ सय रुपैयाँलाई आधार मानेर मूल्य बढाबढका आधारमा लिलामी भर्नुपर्ने हुन्छ ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ५ करोड ५० लाख रुपैयाँ 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: