स्कुल पढ्ने विद्यार्थीहरुलाई सरकारले खाजा खुवाउने, ५ अर्ब बजेट, आमामार्फत् दिइने !



काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले संसदमा बजेट प्रस्तु गरिरहेका छन् । यसैक्रममा सरकारले स्कुल पढ्ने बालबालिकालाई खाजा खर्चका लागि ५ अर्ब रुपैयाँ बजेट छुट्याएको उनले जानकारी दिएका छन् । 

यसरी दिइने खाजा खर्च विद्यार्थीका आमामार्फत दिइने अर्थमन्त्री खतिवडाले जानकारी दिए ।

बजेट भाषण अर्थ सरोकार डटकममा लाइभ प्रशारण भइरहेको छ । 
प्रकाशित मिति : Wednesday, May 29, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal