×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

दैलेखका किसानहरुलाई जनप्रतिनिधिको उद्घोष, ‘हामी सकेको सहयोग गर्छौँ, अलैची खेती गर्नुहोस्’

दैलेख । दैलेखको नौमुले गाउपालिकामा श्रि लक्ष्मी नारायण अलैची पकेट निमार्ण अन्तरक्रिया कार्यत्रम सम्पन भएको छ । शुक्रबार श्री नारायण बहुउद्देश्य सहकारी संस्था लि र श्री लक्ष्मी नारायण अलैची निमार्ण परियोजना दैलेखले आयोजनमा संञ्चालन गरएिको कार्यक्रम सहजिकरण कृषि ज्ञानकेन्द्र दैलेखले गरेको थियो । नेपालमा अलैची खेतीबाट के कस्तो फाईदा गर्न सकिन्छ, भन्ने बिषयमा जानकारी गराएको थियो ।
कार्यक्रममा बोल्दै कार्यक्रमको अध्यक्षता गरेका नौमुले गाउँपालिकाका अध्यक्ष भद्रे बहादुर बुढाले अलैची खेतीबाट थुप्रै आम्दानी गर्न सकिनेसमेत बताये । ‘अलैची खेतीबाट मनाग्य आमदानी गर्न सकिन्छ । हामीले अलैची खेती गर्ने कृषकलाई आफ्नो ठाउँबाट गर्न सक्ने सयोग गर्छौं ।’ उनले भने । कार्यक्रमको प्रमुख अथिति सांसद अमर बहादुर थापाले जनप्रतिनिधिले सोधेको जवाफ दिएका थिए ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: