×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आम जनतालाई अर्को दु:खको खबर, बढ्यो इन्धनको मूल्य !

काठमाडौँ- इन्धनको मूल्य बढेको छ । नेपाल आयल निगमले बिहीबार रातिदेखि लागू हुनेगरी इन्धनको मूल्य बढाएको हो। निगमले पेट्रोलको मूल्य १११ रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टीतेलको मूल्य ९८पुर्याएको छ । यसअघि पेट्रोलको मूल्य ११० रुपैयाँ थियो भने डिजेल र मट्टीतेलको मूल्य ९७ रुपैयाँ रहेको थियो । निगमले हवाई इन्धन र खाना पकाउने एलपी ग्याँसको मूल्य भने यथावत राखेको प्रवक्ता वीरेन्द्र गोइतले बताएका छन्।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: