×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिले प्रकाण्डसहित विप्लवका नेताहरुलाई विभूषित गर्दै !

काठमाडौं । सरकार आफैंले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेताहरूलाई सम्मान गर्ने भएको छ । गणतन्त्र दिवसको अवसर पारेर १६ जेठमा विप्लव समूहका स्थायी समिति सदस्य खड्कबहादुर विश्वकर्मासहितका नेताहरूलाई संविधानसभा पदकबाट विभूषित गर्न लागिएको हो ।
विप्लव नेतृत्वको नेकपाका अर्का प्रभावशाली नेता सन्तोष बुढा पनि सम्मानित हुने भएका छन् । यस्तै विप्लव नेतृत्वको नेकपाकी नेता उमा भूजेललाई पनि सरकारले गणतन्त्र दिवसको अवसरमा समान गरिने भएको छ । 
उनीहरुलाई बिगतमा संविधानसभाको सदस्य भएर योगदान दिएको भन्दै विभूषित गर्न लागिएको हो ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: