×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिद्धार्थ बैंकको दुई नयाँ शाखा नयाँबजार र लाजिम्पाटमा, शाखा संख्या १५३ पुग्यो

 काठमाडौं

काठमाडौं – सिद्धार्थ बैंकले मंगलबार काठमाडौंको दुई स्थानमा नयाँ शाखा उद्घाटन गरेको छ । बैंकले काठमाडौंस्थित नयाँबजार र लाजिम्पाटमा विस्तारित दुई शाखाहरुको औपचारिक उद्घाटन गरेको हो ।
बैंकको नयाँबजार शाखाको उद्घाटन प्रतिनिधि सभाका सदस्य रामवीर मानन्धरले गरेको थिए । त्यस्तै, लाजिम्पाट शाखाको उद्घाटन काठमाडौं महानगरपालिका वडा नं २ का वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले गरेका हुन् ।
बैंकले हाल १५३ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०० शाखारहित बैंकिङ्ग सेवा, १६२ एटीएम र १३०० भन्दा बढी पीओएस मेसिन मार्फत् बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: