×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘प्रधानमन्त्रीले समेत लगानी गरेपछि सेयर बजारप्रति जनताको विश्वास बढ्यो, नेप्से अझै बढ्छ’ : ऊर्जामन्त्री (भिडियो)

 STOCK BYTE
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- उर्जामन्त्री बर्षमान पुनले सरकारका महत्वपूर्ण अधिकारीले लगानी थालेपछि नेप्से बढेको बताएका छन् । सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा आयोजित कार्यक्रममा ऊर्जामन्त्री वर्षमान पुनले यस्तो बताएका हुन् । 
प्रधानमन्त्रीले समेत सेयरमा लगानी गरेपछि सेयर बजारप्रति जनताको थप विश्वास बढेको उनको तर्क छ । ‘सेयर बजारको विषयमा सबैले बुझ्न जरुरी रहे छ । सबैको चासो बढ्दै गयो भने बजार अझ पारदर्शी हुँदै जान्छ ।’ उनले भने । हेर्नुहोस् भिडियो :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: