अजोड इन्स्योरेन्सले असार ३० मा बोलायो साधारण सभा, आइपीओ जारी गर्न सञ्चालक समितिलाई अख्तियारी दिने

एजिएम नोटिस :
कम्पनी : अजोड इन्स्योरेन्स 
इभेन्ट : साधारण सभा
हुने मिति : असार ३० गते

विवरण :
अजोड इन्सुरेन्सले असार ३० गते साधारण सभा बोलाएको छ ।

पेस हुने प्रस्तावहरु :
आइपीओ निष्कासन सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने
संस्थापक समूहबाट सञ्चालकहरुको निर्वाचन गर्ने
 आर्थिक २०७४/७५ को वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाबमा छलफल गरी पारित गर्ने
लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक तोक्ने
सञ्चालक समितिका अथ्यक्ष र सदस्यहरुको बैठक भत्ता अनुमोदन गरिने

सभा हुने स्थान र समय :
ल्र्ड ट्रेड सेन्टर पृथ्वी हल चौथो तल्ला, त्रिपुरेश्वर, काठमाडौंमा दिउँसो ४ बजे ।
प्रकाशित मिति : Monday, June 24, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal