अरुण सेक्युरिटिजलाई ३ दिनको लागि सेयर कारोबारमा रोक


काठमाडौं - नेपाल स्टक एक्चेन्ज (नेप्से) ले अरुण सेक्युरिटिज (ब्रोकर नं ३) लाई ३ दिनको लागि सेयर कारोबारमा रोक लगाएको छ । धितोपत्र कारोबारको गोपनियता कायम नगरेको भन्दै नेप्सेले अरुणलाई ३ दिन कारोबार गर्न रोक लगाएको हो । अब अरुणमा सदस्य रहेका लगानीकर्ताले असार ५, ८ र ९ गते सेयर कारोबार गर्न सक्ने छैनन् । 
प्रकाशित मिति : Wednesday, June 19, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal