×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एसियन लाइफ इन्स्योरेन्सको २ लाख २१ हजार ३५९.७३ कित्ता सेयर लिलामीमा आउँदै, कहाँ जाने भर्न ?

अक्सन नोटिस :
कम्पनी : एसियन लाइफ इन्स्योरेन्स 
खुला हुने मिति : असार १ गते 
कित्ता : २ लाख २१ हजार ३५९.७३ कित्ता (संस्थापक समूहको २ हजार ४२०.७० कित्ता र सर्वसाधारण समूहको २ लाख १८ हजार ९३९.०३ कित्ता)
भर्न पाइने अन्तिम मिति : असार ८ गते
भर्न पाइने न्यूनतम कित्ता : १००
अन्य विवरण : 
बैंकले गत चैतमा ६०% हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी प्रक्रियामा लगेको ।
 न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्र पेश गर्नुपर्ने
संस्थापक समूहमा न्यूनतम १ हजार कित्ता र सर्वसाधारण समूहमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिने 
फारम लिन र बुझाउन पाइने स्थान :
एस क्यापिटल लाजिम्पाट काठमाडौं र यसका लगनखेल, पोखरा, बुटवल, वीरगञ्ज र विराटनगर शाखाबाट ।
नेपाल इन्भेष्टमेन्ट बैंकका नारायणगढ, हेटौंडा, बिर्तामोड, जनकपुर, तुल्सीपुर, सुर्खेत, नेपालगञ्ज र धनगढी शाखाबाट। 
ग्रीन डेभलपमेन्ट बैंकको, हरिशंकर रोड बागलुङबाट
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: