एसियन लाइफ इन्स्योरेन्सको २ लाख २१ हजार ३५९.७३ कित्ता सेयर लिलामीमा, कहिलेसम्म पाइन्छ भर्न ?


अक्सन नोटिस :
कम्पनी : एसियन लाइफ इन्स्योरेन्स 
खुला भएको मिति : आइतबार, असार १ गते 
कित्ता : २ लाख २१ हजार ३५९.७३ कित्ता (संस्थापक समूहको २ हजार ४२०.७० कित्ता र सर्वसाधारण समूहको २ लाख १८ हजार ९३९.०३ कित्ता)
भर्न पाइने अन्तिम मिति : असार ८ गते
भर्न पाइने न्यूनतम कित्ता : १००

अन्य विवरण : 
बैंकले गत चैतमा ६०% हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी प्रक्रियामा लगेको ।
 न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्र पेश गर्नुपर्ने
संस्थापक समूहमा न्यूनतम १ हजार कित्ता र सर्वसाधारण समूहमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिने 

फारम लिन र बुझाउन पाइने स्थान :
एस क्यापिटल लाजिम्पाट काठमाडौं र यसका लगनखेल, पोखरा, बुटवल, वीरगञ्ज र विराटनगर शाखाबाट ।
नेपाल इन्भेष्टमेन्ट बैंकका नारायणगढ, हेटौंडा, बिर्तामोड, जनकपुर, तुल्सीपुर, सुर्खेत, नेपालगञ्ज र धनगढी शाखाबाट। 
ग्रीन डेभलपमेन्ट बैंकको, हरिशंकर रोड बागलुङबाट
प्रकाशित मिति : Tuesday, June 18, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal