×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सगरमाथा इन्स्योरेन्सले ८६% बोनस सेयर पारित गर्न असार १३ मा बोलायो साधारणसभा, कहिले हुँदैछ बुकक्लोज ?

एजिएम नोटिस :
कम्पनी : सगरमाथा इन्स्योरेन्स 
इभेन्ट : साधारण सभा 
हुने मिति : असार १३ गते
विवरण :
सगरमाथा इन्सुरेन्सले असार १३ गते वार्षिक साधारण सभा बोलाएको छ । सभाका लागि असार १ देखि १३ गतेसम्म बुक क्लोज हुनेछ ।
पेस हुने प्रस्तावहरु :
८६% बोनस सेयर दिने 
 संस्थापक सेयरधनी समूहका ३ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन हुने
सञ्चालक समितिमा विदेशी लगानीकर्ता समूहबाट मनोनित १ जना र १ जना स्वतन्त्र सञ्चालक रहने
सभा हुने स्थान र समय :
आम्रपाली बैंक्वेट भाटभटेनी, काठमाडौंमा बिहान ११ बजे 
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ५३ करोड ८२ लाख ९१ हजार ९०० रुपैयाँ 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: