लाष्ट रिमाइन्डर - नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन


लाष्ट रिमाइन्डर :
कम्पनी : नागरिक लगानी कोष
खुला भएको मिति : जेठ १ गते
कित्ता : ५० हजार कित्ता संस्थापक सेयर 
भर्न पाइने अन्तिम मिति : आज (मंगलबार, जेठ १९ गते)
न्युनतम मूल्य : २ हजार ५०० रुपैयाँ  

विवरण : 
नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन रहेको छ । प्रिमियर इन्स्योरेन्सले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको उक्त संस्थापक सेयर जेठ १ गतेदेखि लिलामीमा ल्याएको हो । 

फारम लिन र बुझाउन पाइने स्थान :
ग्लोबल आइएमई क्यापिटल, राष्ट्रिय नाचघर जमल, काठमाडौं ।
प्रिमियरको केन्द्रीय कार्यालय, नारायणचौर नक्साल
ग्लोबल आइएमई बैंकको बिर्तामोड, जनकपुर, विराटनगर, हेटौंडा, नारायणगढ, पोखरा र बुटवल शाखाबाट 
बाग्लुङ, घोराही, नेपालगञ्ज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखाबाट
प्रकाशित मिति : Tuesday, June 04, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal