×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक सेयर लिलामी भर्न अव कति बाँकी छ समय ?

अक्सन नोटिस :
कम्पनी : नागरिक लगानी कोष
खुला भएको मिति : जेठ १ गते
कित्ता : ५० हजार कित्ता संस्थापक सेयर 
भर्न पाइने अन्तिम मिति :  मंगलबार (जेठ १९ गते)
न्युनतम मूल्य : २ हजार ५०० रुपैयाँ  
विवरण : 
नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक सेयर लिलामी भर्ने म्याद मंगलबार (जेठ १९ गते) सकिँदैछ । प्रिमियर इन्सुरेन्सले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको उक्त संस्थापक सेयर जेठ १ गतेदेखि लिलामीमा ल्याएको हो । 
फारम लिन र बुझाउन पाइने स्थान :
ग्लोबल आइएमई क्यापिटल, राष्ट्रिय नाचघर जमल, काठमाडौं ।
प्रिमियरको केन्द्रीय कार्यालय, नारायणचौर नक्साल
ग्लोबल आइएमई बैंकको बिर्तामोड, जनकपुर, विराटनगर, हेटौंडा, नारायणगढ, पोखरा र बुटवल शाखाबाट 
बाग्लुङ, घोराही, नेपालगञ्ज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखाबाट
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: