×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

फोन्सासद्धारा आयोजित साना तथा मझौला व्यवसायीहरुका लागि कर-तालिम सम्पन्न (भिडियो रिपोर्ट)

काठमाडौँ – साना तथा मझौला व्यवसायीहरुका लागि कर तथा लेखा प्रणाली सम्बन्धमा प्रशिक्षण दिईएको छ । कर नीति, व्यवसाय दर्ता तथा लेखा व्यवस्थापन र व्यवसायजन्य प्रशासनिक समस्या लगायत विषयमा व्यवसायीलाई प्रशिक्षण दिईएको हो । व्यवसाय र नीतिगत विषयमा सधै ठुला व्यवसायी मात्रै केन्द्रविन्दुमा रहिरने र साना व्यवसायीको समस्या तथा व्यवसायजन्य प्रशासनिक जटिलताको विषय ओझेलमा पर्ने गरेको गुनासो व्यवसायीबाट नै भईरहेका बेला साना तथा मझौला व्यवसायीका लागि कर प्रशिक्षण दिईएको हो । फेडेरेसन अफ नेप्लिज स्टार्ट अब्स एण्ड एसएमइज (फोन्सास)ले सनिबार आयोजना गरेको कार्यक्रममा नेपालको कर प्रणालीको साथै व्यवसायजन्य कर लगायत प्रशासनिक प्रक्रियाका बारेमा प्रशिक्षण गरिएको थियो ।
कार्यक्रममा कर प्रणाली र प्रक्रिया तथा प्रशासनिक प्रक्रियाका बारेमा कर विज्ञ उमेश राज पाण्डेयले प्रशिक्षण दिनुभएको थियो । हेनुहोस भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: