फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको बोनस सेयर नेप्सेमा सुचिकृत

काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाको बोनस सेयर सुचिकृत भएको छ । आइतबारको कारोबारमा संस्थाको ७ लाख ७५ हजार ०६३ कित्ता बोनस सेयर नेप्सेमा सुचिकृत भएको हो।
प्रकाशित मिति : Sunday, June 02, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal