×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

हिमाल दोलखा हाइड्रोपावरको आइपिओ नबिकेपछि समय थप, अव कहिलेसम्म पाइन्छ भर्न ?

आइपिओ नोटिस :
कम्पनी : हिमाल दोलखा हाइड्रोपावर कम्पनी
कित्ता : १६ लाख कित्ता
खुला भएको मिति : मंगलबार, जेठ १४ गते
प्रति कित्ता मूल्य : १०० 
विवरण : 
हिमाल दोलखा हाइड्रोपावर कम्पनीले स्थानीय बासिन्दाका लागि १६ लाख कित्ता आइपीओ तोकिएको समयमा सम्पुर्ण बिक्री नभएको कारणले गर्दा समय थप गरिएको छ । अव यो आइपिओ असार १३ गतेसम्म भर्न पाउने भएको छ। 
आयोजनाको अति प्रभावित क्षेत्र इलाम जिल्लाको इलाम नगरपालिका वडा नं ९, १० र माई नगरपालिका वडा नं ९ का बासिन्दा तथा आयोजना प्रभावित क्षेत्र इलाम जिल्लाका स्थानिय बासिन्दाले यस आइपीओमा आवेदन दिन सक्नेछन् । हिमाल दोलखाले जारी गर्न लागेको आइपीओमा छिटोमा जेठ २८ गतेसम्म आवेदन दिन सकिन्छ ।


आवेदन दिन सकिने शाखाहरु :
ग्लोबल आइएमई क्यापिटल
 लक्ष्मी बैंक (चोक बजार–इलाम), एभरेष्ट बैंक (फिक्कल–इलाम), 
सिद्धार्थ बैंक (इलाम), सेन्चुरी बैंक (भानुपथ–इलाम), 
ग्लोबल आइएमई बैंक (फिक्कल–इलाम),  माछापुच्छ्रे बैंक (इलाम), 
एसबीआई बैंक (इलाम) र आयोजना स्थल इलाम नगरपालिका वडा नं ९ र १० बाट आवेदन दिन सकिने । 
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था ।
कम्पनी प्रोफाइल :
जारी पुँजी : १ अर्ब ६० करोड रुपैयाँ
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: