आई.एम.ई. लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

काठमाडौँ - आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनीमा कर्मचारी माग गरेको छ । कम्पनीले बजार व्यवस्थापन पदका लागि कर्मचारी माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले सूचना प्रकाशित भएको १५ दिन भित्र आवेदन दिइ सक्नुपर्नेछ ।
प्रकाशित मिति : Wednesday, June 19, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal