इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्न सनराइज क्यापिटल नियुक्त


काठमाडौँ - इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड, गैंडाकोट न.पा., वडा नं.२, कालिगण्डकी चोक, नवलपुरको शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाण्डौंलाई नियुक्त गरेको छ ।

उक्त कार्यको लागि कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण कुमार लामा तथा सन्राइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठद्धारा बिहिबार द्धिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
प्रकाशित मिति : Friday, June 07, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal