जनउत्थान सामुदायिक लघुवित्तको १००% हकप्रद सेयर आउँदै, कहिले हुँदैछ बुकक्लोज ?


काठमाडौं - जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले १००% हकप्रद सेयर जारी गर्ने भएको छ । संस्थाले हकप्रद सेयर जारी गर्नको लागि असार ३ गते बुक क्लोज गर्ने भएको छ ।यस अनुसार असार २ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र उक्त हकप्रद दाबी गर्न सक्नेछन् ।

संस्थाले १ः१ अनुपातमा २ लाख ८८ हजार कित्ता हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । यस हकप्रदको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।



प्रकाशित मिति : Thursday, June 06, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal