×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

जनउत्थान सामुदायिक लघुवित्तको २०% बोनस सेयर सुरक्षित गर्न अव कति बाँकी छ समय ?

रिमाइन्डर : 
कम्पनी : जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था 
लाभांश : २०% बोनस
बुक क्लोज : भदौ २७ गतेदेखि असोज ८ गते सम्म 
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (भदौ १७ गते, मंगलबार)
विशेष साधारण सभा : असोज ९ गते 
विवरण :
जनउत्थान सामुदायिक लघुवित्तको २०% बोनस सुरक्षित गर्न मंगलबार भित्र सेयरधनी बनिसक्नुपर्नेछ । कम्पनीको बुक क्लोज असार १८ गतेदेखि साधारण सभा हुने दिनसम्म हुनेछ ।
साधारण सभाका प्रस्ताव :
२०% बोनस सेयर दिने,
आर्थिक २०७४–७५ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने, नाफा नोक्सान हिसाब गरी पारित गर्ने ।
लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने
अन्य संस्थासँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने
विशेष साधारण सभा हुने स्थान र समय :
होटल न्यु ईरा, बुटवल उप-महानगरपालिका वडा नं. ९ कालिकापथ रुपन्देही बिहान ११ बजे ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: