जनउत्थान सामुदायिक लघुवित्तको २०% बोनस सेयर सुरक्षित गर्न अव कति बाँकी छ समय ?


रिमाइन्डर : 
कम्पनी : जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था 
लाभांश : २०% बोनस
बुक क्लोज : भदौ २७ गतेदेखि असोज ८ गते सम्म 
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (भदौ १७ गते, मंगलबार)

विशेष साधारण सभा : असोज ९ गते 

विवरण :
जनउत्थान सामुदायिक लघुवित्तको २०% बोनस सुरक्षित गर्न मंगलबार भित्र सेयरधनी बनिसक्नुपर्नेछ । कम्पनीको बुक क्लोज असार १८ गतेदेखि साधारण सभा हुने दिनसम्म हुनेछ ।

साधारण सभाका प्रस्ताव :
२०% बोनस सेयर दिने,
आर्थिक २०७४–७५ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने, नाफा नोक्सान हिसाब गरी पारित गर्ने ।
लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने
अन्य संस्थासँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने

विशेष साधारण सभा हुने स्थान र समय :
होटल न्यु ईरा, बुटवल उप-महानगरपालिका वडा नं. ९ कालिकापथ रुपन्देही बिहान ११ बजे ।
प्रकाशित मिति : Sunday, June 30, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal