×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कामना सेवा विकास बैंकले असार १४ मा डाक्यो साधारण सभा, यस्ता छन् पेस गरिने प्रस्तावहरु

एजिएम नोटिस :
कम्पनी : कामना सेवा विकास बैंक
इभेन्ट : साधारण सभा
हुने मिति : असार १४ गते

विवरण :
कामना सेवा विकास बैंकको १२ औं वार्षिक साधारण सभा असार १४ गते हुने भएको छ ।  सभा प्रयोजनका लागि जेठ ३१ गतेदेखि असार १४ गतेसम्म बुक क्लोज गर्नेछ ।
पेस हुने प्रस्तावहरु :
१.५०% बोनस सेयर र ८% नगद लाभांश दिने

२०७४/७५ को वर्षिक प्रतिवेदनमा छलफल गर्ने र नाफा–नोक्सान हिसाब पारित गर्ने।
लेखापरीक्षकको नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने।

सभा हुने स्थान र समय :
अमृतभोग, कालिकास्थान काठमाडौंमा बिहान ११ बजे
कम्पनी प्रोफाइल :

चुक्ता पुँजी : २ अर्ब ५० करोड २६ लाख ५५ हजार ५१९.२३ रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : २ अर्ब ५३ करोड १ लाख ९५ हजार ३५२ रुपैयाँ पुग्ने
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: