×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कुमारी बैंकको सञ्चालक समितिमा ४ जना सेयरधनी निर्वाचित, हेर्नुहोस् को-को परे ?

काठमाडौँ – कुमारी बैंकमा ४ जना सेयरधनी निर्विरोध निर्वाचित भएका छन् । जेष्ठ ३१ गते भएको साधारण सभामा संस्थापक सेयरधनीबाट २ जना र सर्वसाधारण सेयरधनीबाट २ जना निर्विरोध निर्वाचित भएका छन् । सञ्चालक समितिमा संस्थापक सेयरधनीको तर्फबाट अमिर प्रताप ज.व राणा र कृष्ण प्रसाद ज्ञवाली तथा सर्वसाधारण सेयरधनीको तर्फबाट महेश प्रसाद पोखरेल र अनुराधा चौधरी निर्विरोध निर्वाचित भएका छन् ।
साथै नव निर्वाचित सञ्चालक ४ जना र यस अघि नियुक्त हुनु भएका स्वतन्त्र सञ्चालक प्राडा गणेश कुमार पाठकसहित ५ जनाको  सञ्चालक समिति गठन भएको छ। 

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: