सोमबार ८.७८ अंकले घट्यो बजार, कारोबार ६१ करोड माथि

काठमाडौँ - साताको कारोबारको दोस्रो दिन सोमबार बजार घटेको छ । बिहिबारको तुलनामा बजार ८.७८ अंकले घटेर १२७५.८२ विन्दुमा आइपुगेको छ । कुल ६१ करोड ३ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनआईसिएले गरेको छ भने त्यसपछि क्रमश: शिवम र एसबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :
प्रकाशित मिति : Monday, June 10, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal