२.७८ अंकले घट्यो बजार, कारोबार ५७ करोडमाथि

काठमाडौँ - साताको कारोबार चौथौ दिन बुधबार बजार घटेको छ । मंगलबारको तुलनामा बजार २.७८ अंकले घटेर १२५८.२९ विन्दुमा आइपुगेको छ । कुल ५७ करोड १ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एचडिएलले गरेको छ भने त्यसपछि क्रमश: एनबिएल र पिआरभियुले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :




प्रकाशित मिति : Wednesday, June 26, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal