×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

महालक्ष्मी विकास बैंकमा जागिरको अवसर, यस्ता छन् आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

काठमाडौं – महालक्ष्मी विकास बैंकमा जागिर खुल्ला भएको छ । बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको हो । बैंकले चार्टर्ड अकाउन्टेन्ट (सिनियर अफिसर र अफिसर) का लागि केही, सूपरभाइजर (सिनियर असिस्टेन्ट र असिस्टेन्ट) का लागि केही र जूनियर असिस्टेन्टका लागि केही कर्मचारीको माग गरेको हो ।
ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले जून १९ भित्र आवेदन दिईसक्नुपर्ने बैंकले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: