महालक्ष्मी विकास बैंकमा जागिरको अवसर, यस्ता छन् आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)


काठमाडौं - महालक्ष्मी विकास बैंकमा जागिर खुल्ला भएको छ । बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको हो । बैंकले चार्टर्ड अकाउन्टेन्ट (सिनियर अफिसर र अफिसर) का लागि केही, सूपरभाइजर (सिनियर असिस्टेन्ट र असिस्टेन्ट) का लागि केही र जूनियर असिस्टेन्टका लागि केही कर्मचारीको माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले जून १९ भित्र आवेदन दिईसक्नुपर्ने बैंकले जनाएको छ ।
प्रकाशित मिति : Wednesday, June 05, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal