२.२३ अंकले घट्यो बजार, कारोबार ३५ करोड ९४ लाख माथि

काठमाडौँ - साताको कारोबारको तेश्रो दिन मंगलबार बजार घटेको छ । सोमबारको तुलनामा बजार २.२३ अंकले घटेर १२५८.६६ विन्दुमा आइपुगेको छ । कुल ३५ करोड ९४ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार तिआरएचले गरेको छ भने त्यसपछि क्रमश: एनआईसीए र शिवमले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :
प्रकाशित मिति : Tuesday, June 18, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal