१२.८४ अंकले घट्यो बजार, कारोबार ६९ करोड ८७ लाख माथि

काठमाडौँ - साताको कारोबारको दोस्रो दिन सोमबार बजार घटेको छ । आइतबारको तुलनामा बजार १२.८४ अंकले घटेर १२९२.८४ विन्दुमा आइपुगेको छ । कुल ६९ करोड ८७ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनआईसीएले गरेको छ भने त्यसपछि क्रमश: शिवम र पिआरभियुले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

प्रकाशित मिति : Monday, June 03, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal