बिहिबार थोरैले बढ्यो बजार : ५.९० अंकले बढेको नेप्से १२६४.३६ विन्दुमा

काठमाडौँ - साताको कारोबारको अन्तिम दिन बिहिबार बजार बढेको छ । बुधबारको तुलनामा बजार ५.९० अंकले बढेर १२६४.३६ विन्दुमा आइपुगेको छ । कुल ३७ करोड ५३ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार शिवमले गरेको छ भने त्यसपछि क्रमश: एनसिसिबी र एनबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :








प्रकाशित मिति : Thursday, June 20, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal