'टुच्च' बढ्यो नेप्से : ०.१७ ले बढेको बजार १२७५.९८ विन्दुमा


  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको कारोबारको तेश्रो दिन मंगलबार बजार बढेको छ । सोमबारको तुलनामा बजार ०.१७ अंकले घटेर १२७५.९८ विन्दुमा आइपुगेको छ । कुल ४८ करोड ८ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार शिवमले गरेको छ भने त्यसपछि क्रमश: एनआईसिए र एडीबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


प्रकाशित मिति : Tuesday, June 11, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal