रोकिएन बजार घट्ने क्रम, २.९२ अंकले घट्यो नेप्से

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको कारोबारको अन्तिम दिन बिहिबार बजार घटेको छ । बुधबारको तुलनामा बजार २.९२ अंकले घटेर १२६९.५५ विन्दुमा आइपुगेको छ । कुल ४५ करोड ६५ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एसआईसीले गरेको छ भने त्यसपछि क्रमश: शिवम र पिआरभियुले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :




प्रकाशित मिति : Thursday, June 13, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal