×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

रोकिएन बजार घट्ने क्रम, २.९२ अंकले घट्यो नेप्से

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – साताको कारोबारको अन्तिम दिन बिहिबार बजार घटेको छ । बुधबारको तुलनामा बजार २.९२ अंकले घटेर १२६९.५५ विन्दुमा आइपुगेको छ । कुल ४५ करोड ६५ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एसआईसीले गरेको छ भने त्यसपछि क्रमश: शिवम र पिआरभियुले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :



Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: